सम्भावना जहिले पनि हुन्छ भन्ने कुरा आज नेपाली क्रिकेटर टोलि ले प्रमाणित गरिदिएका छन्. आज भएको हंगकंग विरुद्ध को खेल मा नेपाल ले बिजयी बनेको छ . आगामी बर्ष सन् २०१४ मा बंगलादेश मा हुने टी २० बिश्वोकप मा भाग लिने अबसर प्राप्त गरेको छ र नेपाली क्रिकेट बिश्वोकप खेल्न सफल भएको छ . खेलाडीहरु, प्रशिशक सबै धन्यवाद को पत्र बनेका छन् . आगामी बर्ष सन् २०१४ मा बंगलादेश मा हुने टी २० बिश्वोकपमा पनि सफलता प्राप्त गर्नेछ भन्ने मा हामी नेपाली सबै ले आशा लिएका छौ.
Posts
- Get link
- X
- Other Apps
नेपाल मा सधै भरी शान्ति कहीले हुन्छ होला । हामी नेपाली को शीर बिदेशीहरु को अगाडी कहीले ठाडो हुन्छ होला । यी सबै त केबल सपना मा पनी पुरा हुदैन जस्तो लाग्छ । जीवन का बांकी दिन हरु सम्झिदा पनी डर लागेर आउछ। नेपाल नेपाल मेरो ब्याक्तिगत जीवन भन्दा पनी भावी पीड़ी को जीवन को अथबा हाम्रो मुलुक को दिशाहीन यात्रा देख्दा सारही बैराग लागेर आउछ । नेपाल राजनेता हरु कहीले सुधरने हून । हामी सबै युबा हरु मीलेर नेपाल लाई समुन्नत, सम्ब्रिदा बनाउन को लागी हामी छिटो भन्दा छिटो केही गर्नु पर्छा । नेपाल मा सबै बुद्धिजीवी हरु मीलेर सरकार र राजनीतिज्ञ हरु लाई चुनौती दिनु पर्छा ।