नेपाल मा सधै भरी शान्ति कहीले हुन्छ होला । हामी नेपाली को शीर बिदेशीहरु को अगाडी कहीले ठाडो हुन्छ होला । यी सबै त केबल सपना मा पनी पुरा हुदैन जस्तो लाग्छ । जीवन का बांकी दिन हरु सम्झिदा पनी डर लागेर आउछ। नेपाल नेपाल मेरो ब्याक्तिगत जीवन भन्दा पनी भावी पीड़ी को जीवन को अथबा हाम्रो मुलुक को दिशाहीन यात्रा देख्दा सारही बैराग लागेर आउछ

नेपाल राजनेता हरु कहीले सुधरने हून । हामी सबै युबा हरु मीलेर नेपाल लाई समुन्नत, सम्ब्रिदा बनाउन को लागी हामी छिटो भन्दा छिटो केही गर्नु पर्छा । नेपाल मा सबै बुद्धिजीवी हरु मीलेर सरकार र राजनीतिज्ञ हरु लाई चुनौती दिनु पर्छा ।

Comments

Popular posts from this blog

Kamal Jung Shah