सम्भावना जहिले पनि हुन्छ भन्ने कुरा आज नेपाली क्रिकेटर टोलि ले प्रमाणित गरिदिएका छन्. आज भएको हंगकंग विरुद्ध को खेल मा नेपाल ले बिजयी बनेको छ . आगामी बर्ष सन् २०१४ मा बंगलादेश मा हुने टी २० बिश्वोकप मा भाग लिने अबसर प्राप्त गरेको छ र नेपाली क्रिकेट बिश्वोकप खेल्न सफल भएको छ . खेलाडीहरु, प्रशिशक सबै धन्यवाद को पत्र बनेका छन् . आगामी बर्ष सन् २०१४ मा बंगलादेश मा हुने टी २० बिश्वोकपमा पनि सफलता प्राप्त गर्नेछ भन्ने मा हामी नेपाली सबै ले आशा लिएका छौ.
Oops! How’s That Again? Roger Rosenblatt It’s very natural to commit mistakes . Why the examples in essay are given only of great or big persons? It’s so because the tongue slips are not only done by normal people but also done even by great or big persons of higher status. Types of Tongue Slips: i) Mistranslation: mistake in translation ii) Spoonerism” The transposition / substitution of sounds to each other: accidental verbal error: an accidental transposition of initial consonant sounds or parts of words, especially one that has an amusing result, for example, “half-warmed fish” for ...
Comments