Posts

Image
"The invariable mark of wisdom is to see the miraculous in the common"
Image
कमल जंग शाह ( मेरो साथ ) को साथ मा श्री कृष्ण भण्डारी र बिदुर आले । साथी को बीच मा बस्न पाउदा र साथी हरु को माया पाउदा जीवन को केही भए पनी आनंद महसूस हदों रहेछ ।
नेपाल मा सधै भरी शान्ति कहीले हुन्छ होला । हामी नेपाली को शीर बिदेशीहरु को अगाडी कहीले ठाडो हुन्छ होला । यी सबै त केबल सपना मा पनी पुरा हुदैन जस्तो लाग्छ । जीवन का बांकी दिन हरु सम्झिदा पनी डर लागेर आउछ। नेपाल नेपाल मेरो ब्याक्तिगत जीवन भन्दा पनी भावी पीड़ी को जीवन को अथबा हाम्रो मुलुक को दिशाहीन यात्रा देख्दा सारही बैराग लागेर आउछ । नेपाल राजनेता हरु कहीले सुधरने हून । हामी सबै युबा हरु मीलेर नेपाल लाई समुन्नत, सम्ब्रिदा बनाउन को लागी हामी छिटो भन्दा छिटो केही गर्नु पर्छा । नेपाल मा सबै बुद्धिजीवी हरु मीलेर सरकार र राजनीतिज्ञ हरु लाई चुनौती दिनु पर्छा ।
Image
यात्रा का सम्झना को तस्बीर केबल एकपल को जिंदगी को लगी ।
Image
दक्षिण काली मन्दिर मा मेरो तस्बीर ।
Image
specially for whom , who love me Specially for whom, who care me.
Image
This i s my Picture.