सम्भावना जहिले पनि हुन्छ भन्ने कुरा आज नेपाली क्रिकेटर टोलि ले प्रमाणित गरिदिएका छन्. आज भएको हंगकंग विरुद्ध को खेल मा नेपाल ले बिजयी बनेको छ .  आगामी बर्ष सन्  २०१४ मा बंगलादेश मा हुने टी २० बिश्वोकप मा भाग लिने अबसर प्राप्त गरेको छ र नेपाली क्रिकेट बिश्वोकप खेल्न सफल भएको छ . खेलाडीहरु, प्रशिशक सबै धन्यवाद को पत्र बनेका छन् . आगामी बर्ष सन्  २०१४ मा बंगलादेश मा हुने टी २० बिश्वोकपमा पनि सफलता प्राप्त गर्नेछ भन्ने मा हामी नेपाली सबै ले आशा लिएका छौ.

Comments

Popular posts from this blog